२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

साफ च्याम्पियनसिप फुटबलः पहिलोपटक फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै

काठमाडौं । पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिपको १३ औं संस्करण आइपुग्दा पहिलोपटक फाइनल पुग्नेछ । नेपालले अहिलेसम्म…