२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

सूर्य नेपाल च्यालेन्ज : भुवन फाइनल चरणमा

काठमाडौं । भुवन नगरकोटी रोयल नेपाल गल्फ क्लबको पार(६८ मा जारी सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको बिहीवार भएको खेलमा राम्रो अग्रता लिँदै फाइनल चरणमा प्रवेश गरेका छन्। नगरकोटी तेस्रो राउण्डमा ६-अन्डर ६६ को उत्कृष्ट पारी खेल्दै कुल ११अण्डर १९३ को स्कोर बनाएर दुइ-अण्डर ६६ को राउन्ड खेल्दै कुल १०-अण्डर…