१३ असार २०८३, शनिबार | June 27, 2026

बुटवलमा शुक्रबारदेखि रुपन्देही जिल्ला लिग फुटबल, १५ टिम प्रतिस्पर्धामा

बुटवल । रुपन्देही फुटवल संघको आयोजनामा भोलि (शुक्रबार) देखि जिल्ला लिग सञ्चालन हुने भएको छ । लिग संचालनका सम्बन्धमा जिल्ला फुटवल संघले आज (बिहिबार) बुटवलमा पत्रकार सम्मेलन गर्दै संघको आयोजनामा २३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १५ वटा क्लबले सहभागिता जनाउने जानकारी दिएको छ । बुटवलको देविनगर स्थित एन्फा ऐकेडेमीमा हुने प्रतियोगिता अन्तर्गत शुक्रबार दिउसो २…