७ बैशाख २०८३, सोमबार | April 20, 2026

ईपीएल क्रिकेटको उपाधि पहिलो पटक चितवन टाइगर्सले उचाल्यो

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवन टाइगर्सले ५० लाख प्राप्त गरेको छ ।…