२० मंसिर २०८२, शनिबार | December 7, 2025

टी-१० क्रिकेट प्रतियोगिताको‌ उपाधि न्यु होराइजनलाई

भैरहवा । तिलोत्तमा क्रिकेट क्लबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्यु होराइजन क्रिकेट क्लबले भैरहवामा सम्पन स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । जितसँगै होराइजनले नदर ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको तिलोत्तमाले २५ हजार र ट्रफी प्राप्त गरेको छ । मंगलबार सिद्धार्थ रंगशालमा भएको फाइनलमा टस जितेर…