६ बैशाख २०८३, आइतबार | April 19, 2026

कोपा अमेरिका : पहिलो हाफमा ब्राजिलविरुद्ध अर्जेन्टिनालाई अग्रता

काठमाडौं । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिका-२०२१ अन्तर्गत उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल भिडन्त सुरु भएको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० ले अगाडि छ । एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको हो। उनले रोड्रिगो डे पावलको पासमा गोल गरेका…