२० मंसिर २०८२, शनिबार | December 7, 2025

आइपिएल २०२१ : चेन्नइको पहिलो जित

काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा अन्तर्गत चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा चेन्नइले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १ सय ७ रनको समान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नइको…