१३ असार २०८३, शनिबार | June 27, 2026

एनभीए भलिबलको फाइनल आज

काठमाडौं । एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज हुँदैछ । शनिबार त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन् । प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरको थियो । पुरुष…