२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशस्तरीय विशेष ओलम्पिक प्रतियोगिता सम्पन्न

बुटवल । समाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा र सुस्त मनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीको आयोजना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि विशेष खेलकुद आयोजना गरिएको छ । बोसियाका १२ जना खेलाडी लगायत जम्मा १३० जनाको सहभागिता रहेको थियो । बोसिया खेलमा सिपीतिर रुप आत्रेय र विजय खनाल प्रथम, मन्जु कंडेल र सन्तोष पुन द्वितीय…