बुटवल । रुपन्देहीमा ३ हप्ते बास्केटबल क्याम्प सम्पन्न भएको छ । रुपन्देही बास्केटबल संघको आयोजना नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा ३ हप्ते क्याम्प सम्पन्न भएको हो । युवा खेलाडीहरुलाई प्राविधिक ज्ञानसंगै क्षमतावान खेलाडी पहिचान गराउने गरि २१ दिने कोच क्लिनिक, रेफ्रि क्लिनिक र प्रदेश भरिका ५० जना युवाहरुलाई बास्केटबल तालिम दिईएको हो । खेलाडीहरुले २१…