३ आश्विन २०८३, शनिबार | September 19, 2026

आयो विष्ट, वैद्य र सिंहको राजिनामा

काठमाडौं । तेक्वान्दोका दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले आफु आवद्ध संघबाट राजिनामा दिएका छन् । दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ताबाट तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएका हुन् । हाल दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् । खेलकुद परिषद…