२१ मंसिर २०८२, आइतबार | December 8, 2025

भोलिबाट बुटवलमा मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा भोलिबाट दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकाश समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको हो । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको पालिकाले जानकारी दिएको छ । बुटवल उपमहानगरपालिका परिषरमा…