नेपालगन्ज । संघीय सरकारका पूर्व खेलकुद मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज अथक नेतृत्वको टोलीले नेपालगन्ज रङ्गशाला पुगेर लुम्बिनी कप महिला फुटवल प्रतियोगिता तयारीका बारे जानकारी लिएको छ । प्रतियोगिता आयोजनास्थल नेपालगन्ज रङ्गगशाला पुगेर पूर्व मन्त्री अथक नेतृत्वको टोलीले प्रतियोगिताका लागि हालसम्म भएका कार्यप्रगतिका बारेमा जानकारी लिएको हो । अन्तरालको आयोजना र बाँके…