काठमाडौं । बलिङमा सन्दीप लामिछाने चम्किँदा स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजकाे दोस्रो खेलमा नेपालले घरेलु टिमबाट ९८ रनको लक्ष्य पाएको छ । स्कटल्यान्डको ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमले नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटियो । स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा…