२२ मंसिर २०८२, सोमबार | December 8, 2025

यु-१९ महिला विश्वकप क्रिकेट : स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डसँग पराजितसँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर पनि गुमाएको छ । बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो । ७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । यस…