बुटवल । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि देवदह ब्याईज क्लब र आयोजक लखन ब्रदर्श बिच खेल हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सोमबार भएको खेलमा सियारी गाउपालिकालाई ६-१ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि दाबेदारी पेश गरेको हो । फाईनल खेल…