२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

चौँथो कालिका कप जारी, बुधबार विविध प्रतियोगिता सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविको ६४ औं वार्षिक उत्सव तथा चौँथो कालिका कप अन्तरगत बुधार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिबल, छात्र छात्रा कबड्डी प्रतियोगिताका विभिन्न चरण सम्पन्न भएका हुन । १५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन्…