२७ मंसिर २०८२, शनिबार | December 13, 2025

काठमाडौंलाई विराटनगरले दियो ११८ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु विराटनगर किंग्सले ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो । विराटनगरका राजेश पुलामीमगरले २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए । दीपक बोहराले २०…