बुटवल । बुटवलमा आजलेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार प्रतियोगिताकाे बुटवलको दिपनगरस्थित सिद्वेश्वरी खेल मैदानमा एक विशेष कार्यक्रमकाबीच बुटवल उप-महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरे । साे अवसरमा नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उपमहानगरपालिकाले गाैरवकाे कार्यक्रमकाे रूपमा लिएको भन्दै साेही अनुसार बजेट विनियाेजन गरिएकाे बताए । बुटवलमा…