खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स क्लबको अध्यक्षमा तिलकवीर सुनार सर्वसम्मत चयन भएका छन् । शनिबार खजुरा गाउँपालिका - ४ डि गाउँमा बसेको गाउँ भेलाले तिलकबिरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तिलकबिर दोस्रो पटक क्लवका अध्यक्ष बनेका हुन् । यसअघि उनी ९ वर्ष सम्म नेतृत्वमा रही क्लवको नेतृत्व गरेका थिए…