नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल सँगको टोलीलाई ३–० गोल अन्तरले स्तब्ध पार्दे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाप सकिदा सम्म दुबै टीमबाट गोल हुन सकेन । एपीएफको…