बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वली बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा महिला तथा नाबालक कुटपिटको उजुरी परेको छ । मन्त्री वलीको प्रेमी भनिएका तुलसीपुर–५ स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले राज्यमन्त्री विमला वलीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी छन्। मिनाले प्रहरीमा दिएको उजुरीमा मन्त्री विमला वलीले आफू र छोरीमाथि अनाहक…