काठमाडौं । मतदाता नामावली परिचयपत्र हराकाहरुलाई निर्वाचन आयोगले पुन: परिचय पत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार एक सूचना जारी गरी यसअघि मतदाता परिचय पत्र पाइ हराएका वा नाशिएकालाई परिचयपत्र प्रदान गर्ने जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको…