पोखरा । प्रधानमन्त्री एवं नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले निर्वाचन जित्न आवश्यक भएको बताएका छन् । पोखरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गठबन्धनले नै सरकारको नेतृत्वमा ल्याएकाले यो गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए । ‘कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक छ ’, देउवाले भने, गठबन्धन बन्नुअघि कांग्रेसको…