हेटौडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन्। निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन्। लामाले २३ हजार ६७ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ मत पाए । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार…