५ पुस २०८२, शनिबार | December 20, 2025

प्रचण्ड र माधवलाई पेलेर अघि बढ्दै देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावलाई बेवास्ता गर्न थालेका छन् । देउवाले बेवास्ता गरेको दुई पार्टीका अध्यक्षको पहिलो प्रस्ताव हो – स्थानीय तह निर्वाचनको । यही ५ माघमा प्रचण्डले कात्तिकरमंसिरमा निर्वाचन गर्दा उपयुक्त हुने प्रस्ताव गरेका थिए । जुन प्रस्ताव…