बुटवल । स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेको मनोनयन दर्ता भएको छ । ध्वजापटाका र भण्डा सहित निर्वाचन कार्यालय पुगेरे सभापति पाण्डेले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । बुटवल स्थित बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरु अमरपथ, हाटबजारलाईन हुँदै नगरपालिकमा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेको थियो…