२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोध गर्दै एमाले निकट अनेरास्ववियूले प्रतिकारमा उत्रिन आह्वान गरेको छ । अखिलले आज एक विज्ञप्ति जारी गर्दै देशभरका मातहत कमिटीहरूलाई सरकारी प्रतिशोधको सशक्त प्रतिकार गर्न निर्देशन दिएको छ। अनेरास्ववियुले लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका नेतामाथि गरिएको व्यवहारप्रति कडा आपत्ति जनाएको छ । विज्ञप्तिमा…