४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानमा ३ हजार ८ सय बढी मत खसेको छ । सोमबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज पुन चुनाव भएको हो । निर्वाचन समितिका अनुसार मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ ।…