४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाँच मिनेटका लागि थपियो मतदानको समय, देउवा बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय पाँच मिनेट थपिएको छ । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ । ९ बजेसम्मका लागि तोकिएको मतदानको समयमा पाँच मिनेट थप गरिएको छ । मतदान सुरु भएसँगै सभापतिका उम्मेदवार…