२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरा अपडेट : सुमन मल्लको अग्रता कायमै, उपाध्यक्षमा मन्जु झिनो मतले अगाडि



खजुरा । खजुरा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका सुमन मल्लले अग्रता कायमै राखेका छन । खजुरा स्थित मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार ७१२ को मतान्तर सहित मल्लले अग्रता लिएका हुन् ।

हाल सम्म १३९०३ मत गणना गर्दा एमाले उम्मेदवर मल्लले ६२१९ पाएका छन् भने कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार डम्बर विक तुफानले ५५०७ मत पाएका छन । राप्रपाका उम्मेदवार धनसिंह रानाले ८७४ मत प्राप्त गरेका छन ।

गाउँपालिका उपाध्यक्ष तर्फ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु मल्ल ६ मतले अगाडि छिन ।मन्जुले ५३२२ मत पाउँदा एमालेकी ताजरुन निसाले ५३१६ मत पाएकी छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : २८ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४