४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले महाधिवेशन : प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध, प्रदेश-२ का सबै नौ जना विजयी हुने

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचनाअनुसार प्रदेश २ बाट खुलातर्फ पुरुष ६ जना र महिला तीन गरी नौ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा विजयी हुने भएका हुन् । प्रदेश २ का अन्य नौ जना पनि निर्विरोध केन्द्रीय…