१ कार्तिक २०८३, आइतबार | October 19, 2026

एमाले महाधिवेशन : प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध, प्रदेश-२ का सबै नौ जना विजयी हुने



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचनाअनुसार प्रदेश २ बाट खुलातर्फ पुरुष ६ जना र महिला तीन गरी नौ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा विजयी हुने भएका हुन् । प्रदेश २ का अन्य नौ जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएका हुन् ।

प्रदेश(२ बाट पूर्वमाओवादी नेता साहसहित अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटाबाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन् । महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा छन् । यद्यपि, औपचारिक रूपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन् भने लेखी केही समयअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ४५ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ