४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले १० औं महाधिवेशन : समूहगत मत माग्न प्रतिबन्ध, बन्दसत्र परिसरमा मदिरा पिउन नपाईने (आचारसंहिताको पूर्णपाठ)

चितवन । नेकपा एमालेले जारी १० औँ महाधिवेशनको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता जारी गरिएको छ । महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिए । निर्वाचन समितिले एमालेको विधान (२०७८को संशोधन सहित),२०४९को…