काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजेका लागि सारिएको छ । देशभरबाट महाधिवेशन प्रतिनिधि थपिने क्रम जारी रहेपछि बन्दसत्रको समय थपिएको हो । उदघाटन सत्रको दिन (आज) साँझ सम्म ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएको दाबी गरिएको छ । दुई हजार दुई सय…