४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रतिनिधिसभा बैठक १८ दिनसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनपछि बस्नेगरी स्थगित भएको छ । आजको बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरूले विगतमा जस्तै रोष्टम घेराउन गर्दै नाराबाजी गरेको केही समयपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १८ दिनपछि बस्नेगरी स्थगित गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका…