काठमाडौं । अमेरिकाी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता प्रतिनिधिसभामा टेबल गरिएको विरोधमा सडकमा आजपनि प्रदर्शन भएको छ । एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच नयाँ वानेश्वर, बबरमहल र बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पहिलोपटक रबरको गोली प्रहार गरेको छ । यसअघि प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँक्ने…