काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय निर्वाचन पछि धकेल्ने प्रयासलाई किमार्थ स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आईतबार एक प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले संविधानको अपब्याख्या गर्दै स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले स्थानीय निर्वाचन पछि धकेल्ने प्रयासलाई…