५ पुस २०८२, शनिबार | December 20, 2025

शिक्षा विधेयकमा ढिलाइ भए कडा आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा ढिलाइ र षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा असार १५ भित्र विधेयक पारित गर्ने सहमति हुँदाहुँदै पनि प्रक्रिया अघि नबढाइएकामा गम्भीर आपत्ति जनाइएको छ। गत वैशाख १७ गते…