२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्। माघ ११ मा भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य राष्ट्रिय सभामा निर्वाचित भएका थिए। निर्वाचन आयोगका…