१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

माओवादीको महाधिवेशन : न बहस, न केन्द्रीय समितिको पूर्णता

काठमाडौं । उद्घाटन हुनु भन्दा केही घण्टा अघिमात्र सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । कार्यक्रमस्थलदेखि कतिपय चोकमा राष्ट्रिय सम्मेलन लेखिएका बोर्ड फेर्न आयोजकलाई हैरानी भएको थियो । पहिलाको राष्ट्रिय सम्मेलन र पछि महाधिवेशनको उद्घाटन हुनु अघिको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टी सदस्य संख्या ७ लाख ६ हजार…