४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले विधान महाधिवेशनलाई बाबुराम भट्टराईले भने निभ्ने बेलाको बत्ती

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन् । डा. भट्टराईले आफ्नो ट्वीटर एकाउण्टमा ट्वीट गर्दै विधान महाधिवेशनलाई कुम्भमेला र निभ्न लागेको बत्तीको संज्ञा दिएका हुन् । उनले ट्वीटमा लुटको धन फुपुको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिने भन्दै देशले…