५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

काठमाडौं । नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विरोधकै बीच अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । त्यसलगत्तै मन्त्री…