काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा सो बैठक बसिरहेको हो । अध्यक्ष माधवकुमार नेपाल माथी पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै बिशेष अदालतले ३५ लाख धरौंटीमा रिहा गरे पछि पहिलो पटक बसिरहेको हो । बैठकमा अध्यक्ष नेपालले पतन्जली प्रकरणबारे जानकारी गराउनेछन् । यसबाहेक समसामयिक विषयमा पनि बैठकमा छलफल…