२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई स्वीकार गर्ने बताएका छन्। उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मतदाताको फैसला सम्मानयोग्य रहेको उल्लेख गरेका हुन्। उनले विगतमा ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागत गर्दा अपनाइएको संयम सम्झँदै अहिले ‘ब्यालेट’मार्फत उदाउँदै गरेको रास्वपालाई पनि स्वागत गर्नुपर्ने बताएका छन्। शर्माले…