६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बुधबार बिहान ११ बजे पार्टीका पदाधिकारीसहित अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन । पार्टीको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले…