काठमाडौं । राप्रपाको महाधिवेशनका लागि ४४७१ कार्यकर्ताबाट निर्वाचित प्रतिनिधि रहेकोमा अध्यक्षहरुले ३३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेपछि महाधिवेशनको कुल मतदाता ४७७६ पुगेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार अध्यक्षत्रयले ३३५ जना मनोनित गरेका हुन् । मनोनितबाट थप भएका प्रतिनिधिहरुको नामावली राप्रपाको निर्वाचन समितिले महाधिवेशनस्थलमा सूची टाँसीसकेको छ । बिहीबार…