१३ बैशाख २०८३, आइतबार | April 27, 2026

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् । उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो । मतपरिणाम अनुसार कुन्ती २००८ मत ल्याउँदै विजयी भइन् भने रेखा १६४० मतमा सिमित बनिन् । निर्वाचन समितिका…