७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले पालिकास्तरको पार्टी अधिवेशन आगामी असोज ९ गतेभित्र

काठमाडौं । नेकपा (एमाले)ले को पालिकास्तरको पार्टी कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आइतबार बसेको स्थायी कमिटिको बैठकले आज पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । बैठकले साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठकको…