१५ भदौ २०८३, सोमबार | September 1, 2026

एमसीसीबारे निर्णय लिन गठबन्धनको बैठक सुरु



काठमाठौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

एमसीसीमा साझा धारणा बनाउने विषयमा हिजो बसेको बैठक विना निस्कर्ष सकिएपछि आजका लागि स्थगित गरिएको थियो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्नका लागि गठबन्धनका दलहरुसँग आग्रह गरिरहेका छन् । तर माओवादी र एकीकृत समाजवादीले भने सहमति नभै टेवल गर्न नहुने अडान राखिरहेका छन् ।

एमसीसीकै कारण गठबन्धनको भविष्य धरापममा परेको छ । प्रधानमन्त्री देउवाले गठबन्धन भत्किएमा वैकल्पिक गठबन्धनका लागि एमालेसँग छलफललाई तिब्र बनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ३६ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,